देशकोशी प्रदेशइटहरीमा करेन्ट लागेर एक बालकको मृत्यु

इटहरीमा करेन्ट लागेर एक बालकको मृत्यु

इटहरी- इटहरी उपमहानगरपालिका १६ स्थितमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय मोती अन्सारीका १३ वर्षीय कलिन मियाँले कलमा मोटर चलाई पानी खाने क्रममा अचानक करेन्ट लाग्दा मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका मियाँलाई उपचारको लागि सान्वी सिटी अस्पताल लबिपुर लागिएकोमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img