इन्फो नेपाल — सञ्चारको सञ्जाल

भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सेयर गरे अर्थ र परराष्ट्रमन्त्रीसँगको तस्बिर

मकवानपुर । भारतको राजकीय भ्रमण सकेर स्वदेश फर्किएपछि प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

​भ्रमण टोलीमा सहभागी दुई मन्त्रीहरूसँग नेपाल फर्कने क्रममा जहाजमा खिचिएको उक्त तस्बिर प्रधानमन्त्री शाहले आफ्नो फेसबुकमा पोस्ट गरेका हुन्।

​तस्बिरको क्याप्सनमा उनले ‘देश उँभो लगाउने टोली, निक्कै मिहिनेती मान्छेहरू’ भनी उल्लेख गरेका छन्।

​यसअघि पनि प्रधानमन्त्री शाहले गृहमन्त्री सुदन गुरुङ र पूर्वाधार मन्त्रीसँगको अनौपचारिक तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ लेखेका थिए।

सम्बन्धित समाचार

नेपाल र भारतबीच आठ क्षेत्रमा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर

काठमाडाैँ। नेपाल र भारतबीच आठवटा क्षेत्रमा द्विपक्षीय सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका यी सम्झौताले सुरक्षा, प्र…

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

काठमाडाैँ । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ। भेटमा दुई देशबीच आर्थिक साझेदारी, यातायात र डिजिट…

प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै

काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दैछन्। प्रधानमन…