देश

३३ लाख ७० हजार रुपैयाँमा शौचालय निर्माण, नगरप्रमुख लामाले गरिन उद्घाटन

मकवानपुर: संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले झन्डै ३४ लाख लागतमा निर्माण गरेको शौचालय हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामालेले उद्घाटन गरेकी छन । शौचालय...

झापामा एकैदिन तीन जना मृत फेला

झापा / झापामा एकैदिन तीन जना मृत फेला परेका छन् । दुई जना झुन्डिएको अवस्थामा र एक जना भवनभित्र मृत फेला परेका हुन् ।...

हेटौँडा अस्पतालमा उपचारको क्रममा ३ महिने शिशुको मृत्यु

मकवानपुर: हेटौँडा अस्पतालमा उपचारको क्रममा ३ महिने शिशुको मृत्यु भएको छ । बुधवार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३३ वर्षीय रश्मि रुम्बाको १०५...

षडानन्द नगरपालिकाले शिक्षक छनौट पारदर्शी बनाउन आफ्नै नियम बनायो

भोजपुर / भोजपुरको षडानन्द नगरपालिकाले शैक्षिक सुधारको लागि छुट्टै नीति तयार गरेको छ । षडानन्द नगरपालिकामा सञ्चालन रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि नगरपालिकाले...

षडानन्दको अरुण माध्यमिक विद्यालयको हिरक महोत्सव सम्पन्न

भोजपुर / भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर - ७ मा सञ्चालित अरुण माध्यमिक विद्यालयको ६० औं हिरक महोत्सव सम्पन्न भएको छ । विद्यालयको ६० औं...

कानेपोखरीमा तीनजना सवार मोटरसाइकललाई बोलेरोले ठक्कर दिँदा एकको मृत्यु, दुई गम्भीर घाइते

मोरङ / मोरङको कानेपोखरीमा तीनजना सवार मोटरसाइकललाई बोलेरो गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको...

मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

मकवानपुर: मकवानपुरमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । बुधबार विहानै ६:४० मा हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौडातर्फबाट नवलपुरतर्फ जाँदै गरेको...

हेटौँडा बजारको सडक बिस्तार कहिले ? ३०० बढी रिट निवेदन खारेज

मकवानपुर: अदालतमा रिट परेपछि स्थगित भएको हेटौँडा बजारको दायाँबायाँ २५ मिटर फराकिलो पार्ने कामको मङ्गलवार सर्वोच्चले ३०० बढी रिट निवेदन खारेज गरिदिएको छ । मङ्गलवार...

कुलेखानी हुँदै काठमाडौं पुगिने फाखेल–फर्पिङ सडकखण्ड दुई महिना बन्द

मकवानपुर: कुलेखानी हुँदै काठमाडौं पुगिने फाखेल–फर्पिङ सडकखण्ड दुई महिनाका लागि बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानी, हुमाने, फाखेल सडक र हुमाने...

बागमती प्रदेश सभाको छैठौं वार्षिकोत्सव : प्रदेश विकास र समृद्धिका लागि सहकार्य आवश्यक

हेटौंडा- बागमती प्रदेश सभाको छैठौं वार्षिक उत्सव बिहिबार विशेष कार्यक्रम गरेर सम्पन्न भएको छ। २०७४ साल आजकै दिन प्रदेश सभा स्थापना भएको सम्झनामा हरेक...