देश

बसको ठक्करबाट मोटरसाइकलमा सवार खोटाङका दुईको मृत्यु

खोटाङ / रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । रामेछापको मन्थलीबाट काठमाडौं जाँदै गरेको...

ग्रामीण क्षेत्रको शैक्षिक सुधारका लागि विद्यालयमा लगानी युडब्लुएस नेपाल

संखुवासभा/ ग्रामीण क्षेत्रको सामुदायिक विद्यालयको खस्किदो शैक्षिक अवस्थालाई सुधार गर्न युनाइटेड वल्ड स्कुल्स (युडब्लुएस) नेपाल लागिरहेको छ । विशेष गरि ग्रामीण क्षेत्रको जीर्ण र खस्किदो...

बकैयामा फुटबल प्रतियोगिता हुँदै

मकवानपुर: मकवानपुरको बकैया गाउँपालिकामा पाँचौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता हुने भएको छ । यही पुस २३ गतेदेखि बकैया खेलकुद विकास समितिको आयोजनामा उक्त...

झापामा बस र स्कुटर जुध्दा एकको मृत्यु

झापा / झापाको कमल गाउँपालिका- ४ ज्योति चोक स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ...

नामटारमा आज स्यार्से कालिका मेला हुँदै

मकवानपुर: कैलाश–९ नामटारमा आज स्यार्से कालिका मेला हुनेभएको छ । आज साँझबाट सुरुहुने मेला भोली समापन हुने वडाध्यक्ष भुवनसिंह घलानले बताए । मेलाको अवसरमा ऐतिहासिक...

कैलाशमा वृहत सांस्कृतिक मेला हुँदै

मकवानपुर: मकवानपुरको कैलाश गाउँपालिकामा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । ऐतिहासिक मारुनी नाच संरक्षण एवम् प्रवद्र्धनका लागि मंगलबार र बुधबार कालिका मेला आयोजना...

बससँग ठोक्किएर मोटरसाइकलमा सवार २ जनाको मृत्यु

सिन्धुली: वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान सवा आठ बजे बा. प्र....

काकडभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार पाँच सय बढी रुख काटिने

सुनसरी / पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति...

मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिला घाइते

मकवानपुर: मकवानपुरको मनहरिमा जङ्गली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन् । मनहरि गाउँपालिका–७ स्थित बिजौनामा गए राति जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ५१ वर्षीय...

असोजदेखि डाक्टरले पाएनन् तलब

सिन्धुली: पछिल्लो समय सिन्धुली अस्पतालको सेवामा समस्या उत्पन्न हुँदै आएको छ । नागरिकले समयमा उचित सेवा नपाउने त छँदै छ, स्वास्थ्यकर्मीले समेत समयमा तलबसमेत...