देश

स्वर्गको टुक्रा : कालिञ्चोक भगवती

दोलखा - धर्तीमा भएको स्वर्गको टुक्रा भन्दा फरक पर्दैन कालिञ्चोकलाई। कालिञ्चोक भगवती नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल...

इटहरी चोक र तरहरामा होली पर्व कार्यक्रम भव्यताका साथ सम्पन्न

सुनसरी / इटहरी चोक र तरहरामा आज होली पर्व कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । आज मंगलबार इटहरी २० तरहरामा तरहरा जेसीजले आयोजना गरिएको...

मकवानपुर – माघमा २ हजार ७ सय १९ जनाले लिए रास्ट्रिय परिचय पत्र

हेटौडा - मकवानपुरमा माघ महिनामा २ हजार ७ सय १९ जनाले रास्ट्रिय परिचय पत्र नम्बर प्राप्त गरका छन् । एक हजार चार सय २७ जना...

अलौकिक शक्ति भएको ताप्लेजुङको पाथिभरा मन्दिर

ताप्लेजुङ - पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको...

वडाध्यक्षले दान गरे दुई करोड बराबरको जग्गा

गोलबजार - सिरहाको लहान नगरपालिका–८ का वडाध्यक्ष श्याम साहले रु दुई करोड मूल्य बराबरको दुई कठ्ठा जग्गादान गरेको छ । उनले सोनार समाजको अतिथि...

सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

इनरुवा : सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट गए राति एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा रामधुनी–५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेको...

तराईमा होली पर्व मनाइँदै

काठमाडौं- फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । सोमबार...

पोखरामा फागुपूर्णिमाको हर्षोल्लास, पर्यटकसमेत रमाए

पोखरा - देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा रङ्गको माध्यमबाट एकापसमा खुसी साटासाट गर्ने पर्व फागुपूर्णिमा आज हर्षोल्लासका साथ मनाइएको छ । पोखरा बजारसहित पर्यटकीय गन्तव्य...

दक्षिणकाली मन्दिरको महिमा र उत्पत्ति

काठमाडौँ- दक्षिणकाली मन्दिर राजधानी काठमाडौँबाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो। यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको...

कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

म्याग्दी- कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आएकी छिन । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम...