देश

लेकसाइडमा रङमा रमाए पर्यटक

पोखरा: नेपालको पर्यटकीय नगरी पोखरा । पोखराको पनि विदेशी पर्यटकको केन्द्र लेकसाइड । आज यहाँ रहेका विभिन्न देशका पर्यटक होलीको रङमा निकै रमाए । होली...

हेटौडामा होलीको रौनक

हेटौंडा । हेटौंडामा आज दिनभर रङहरुको पर्व फागुपूर्णिमा (होली) को निकै रौनक भयो । सोमबार नेपालको पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाउने क्रममा हेटौंडा र मकवानपुरका...

मोरङमा बिहेको भोज खाँदा मासुको हड्डी अड्किएर एक पुरूषको मृत्यु

सुनसरी : मोरङको उर्लाबारीमा बिबाह भोज खाँदा घाँटीमा हड्डी अड्किएर एक व्यक्तिको मृत्यु भएको छ । उर्लाबारी- १ का ५२ वर्षीय घिसिङ धिमालले बिबाह...

हेटौंडामा माघ महिनामा २० वर्षमुनिका २५ जना आमा बने

हेटौंडा: हेटौंडा अस्पतालमा माघ महिनाभर तीन सय ३४ जना सुत्केरी भएका छन् । २२० वर्षमुनिका २५ जना किशोरी आमा बनेको र पछिल्लो महिनाको तुलनामा...

हेटौडामा ‘ओ’ पोजेटीभ र ‘एबी’ पोजेटीभ रगतको अभाव

मकवानपुर-  हेटौडमा माघ महिनाभर ९ ठाउँमा रगत संकलन भएको छ । ९ ठाउमा रगत संकलन हुदा २८८ युनिट रगत जम्मा भएको हो । ब्लड बैंकका...

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पलाञ्चोक भगवती मन्दिर

काभ्रेपलाञ्चोक। पलाञ्चोक भगवतीको मन्दिर राजधानी शहर बाट काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल हुदै पाँचखाल भन्दा अलि अघि लामीडाँडा बजारबाट उकालो लागेपछि पलान्चोक भगवती मन्दिर पुग्न...

धरान एक्स्पो २०७९ को औपचारिक समापन, १० दिन सम्म सञ्चालन

सुनसरी / धरान एक्स्पो २०७९ सुनसरीको व्यवसायिक, व्यापारिक, कृषि, औद्योगिक, शैक्षिक, साहित्यिक, सूचना तथा प्राविधिक र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन भएको धरान एक्स्पो...

इटहरीमा जीवन विज्ञान प्रतिष्ठानको पुर्वाञ्चल जागरण उत्सव सुरू

सुनसरी / जीवन विज्ञान प्रतिष्ठानद्वारा इटहरीमा पुर्वाञ्चल जागरण उत्सव कार्यक्रम गरेको छ । मनुष्यभित्र आन्तरिक दिव्यतारूपि सद्गुण र क्षमता एवम् कार्यकुशलतारूपी प्रयोगको अथाह सम्भावना...

हावाहुरीले डुङ्गा पल्टाउँदा घाइते भएकी महिलाकाे ज्यान गयाे

कास्की – शनिबार दिउँसो हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एकजनाकाे ज्यान गएको छ । पोखरा १ बगरकी ७० वर्षीया याममाया गिरीको उपचारका क्रममा...

व्यवस्था फेरिए पनि जनताको अवस्था फेरिएन : चित्रबहादुर केसी

ढोरपाटन : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा व्यवस्थाहरू फेरिए पनि जनताको अवस्था नफेरिएको बताएका छन् । आज बागलुङमा आयोजित राष्ट्रिय जनमोर्चाको सातौँ जिल्ला...