देश

सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त, आज राति शपथ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनको शपथग्रहण आज बेलुकी ९ बजे शीतलनिवासमा हुने भएको छ । शुक्रबार दिनभर...

इटहरी उपमहानगरमा अर्बौंको क्षति

इटहरी | जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि इटहरी उपमहानगरपालिकादेखि संघीय र स्थानीय निकायसम्म अर्बौं मूल्यबराबरका सम्पत्ति खरानी बनेका छन्। नगरपालिकाको भवनसहित महत्त्वपूर्ण कागजात, आधिकारिक...

राष्ट्रपति पौडेल र पूर्वप्रधानन्याधीश कार्कीबीच भेटवार्ता हुँदै

काठमाडौँ | अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच अहिले भेटवार्ता हुँदै छ । यो भेटवार्ताबारेको पुष्टि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र...

हेटौँडामा प्रदर्शनकारी प्रदेशका मुख्य कार्यालय जले

हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडामा मंगलबार भएको आन्दोलन हिंसात्मक बन्दै जाँदा सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय र नेताहरुका निजी घरमा आगजनी गरिएको...

मंगलबार हेटौँडाका सबै विद्यालय बन्द हुने

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सोमबार भएको घटनालाई मध्यनजर गर्दै मंगलबार एक दिनका लागि नगरभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले...

‘जेनजी’ को विद्रोह : सामाजिक सञ्जाल प्रतिबन्धदेखि सडकसम्म, १९ शव र सयौँ घाइतेबीच अल्झिएको भविष्य

हेटौँडा | सोमबारको बिहान सुरु भएको ‘जेनजी’ पुस्ताको प्रदर्शन साँझतिर पुग्दा रगताम्य बन्यो। दिनभर युवाहरूले नारा लगाइरहेका थिए ।  “हाम्रो भविष्य सुरक्षित गर”, “भ्रष्टाचार...

इटहरीमा गोली, दुईको मृत्यु : जेनजी पुस्ताको आन्दोलन हिंसात्मक, कोशी प्रदेशभर अशान्ति

इटहरी | जेनजी पुस्ताले सुरु गरेको आन्दोलन सोमबार हिंसात्मक बनेपछि कोशी प्रदेश अशान्त बनेको छ। विभिन्न स्थानमा प्रहरी र आन्दोलनकारीबीच ठोक्कामठोक्की हुँदा इटहरीमा प्रहरीले...

हेटौँडामा पनि जेनजीले सोमबार भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने

हेटौँडा | देशभर एकैपटक नयाँ पुस्ता (जेन जेड) नेतृत्वमा सोमबारदेखि सुरु हुने भ्रष्टाचारविरोधी आन्दोलनको तयारी तीव्र बनेको छ। मकवानपुरको हेटौँडामा भोली सोमबार बिहान १०...

हेटौँडामा कांग्रेसको वृहत् कार्यकर्ता भेलामा गगन थापा आउने

हेटौँडा |  नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगनकुमार थापा भदौँ २४ गते मंगलबार हेटौँडा आउने भएका छन्। विपी जयन्ती दिवसको अवसरमा प्रदेशसभा क्षेत्र नं. १ (ख)...

राप्रपा मकवानपुर–१ को अध्यक्षमा थापा

हेटौँडा | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ को अध्यक्षमा उमेश थापा निर्वाचित भएका छन्। शनिबार हेटौँडामा सम्पन्न क्षेत्रीय अधिवेशनले थापाको नेतृत्वमा १६...