देश

हामी १०० दिनको दौडमा छैनौं, ५ वर्षका योजना छन् : मेयर बालेन्द्र

काठमाडौँ — काठमाडौं महानगरको मेयर पदको कार्यकाल १०० दिन पुगेको अवसरमा मेयर बालेन्द्र शाहले आफूहरु सय दिनको दौडमा नभई ५ वर्षका लागि तय गरिएका...

इटहरी २ मा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी / इटहरी -२ मा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शुक्रबार करीब ८ बजेको समयमा...

उदयपुरमा एकै परिवारको तीनको ह´त्या

सुनसरी / उदयपुरको बेलकामा एकै परिवारका तीनजनाको ह´त्या भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार उदयपुरको...

गौरा पर्वको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौं । गौरा पर्वको अवसरमा भोलि सार्वजनिक बिदा हुने भएको छ । सुदूरपश्चिम मनाइने गौरा पर्वको अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा...

इन्डोनेसियाबाट ७ करोडमा काठमाडौं महानगरले ल्यायो दमकल

काठमाडौँ — काठमाडौं महानगरपालिकासँग अब दुई वटा दमकल भएका छन् । राष्ट्रिय सभा गृहमा महानगरको विपद् व्यवस्थापन विभागलाई मेयर बालेन्द्र शाहले नयाँ दमकलको साँचो...

२४ घण्टे अल्टिमेटमपछि काठमाडौं फनपार्कले महानगरपालिकालाई तिर्यो १७ लाख

काठमाडौं । महानगरपालिकाको २४ घण्टे अल्टिमेटमपछि काठमाडौं फनपार्कले कर तिरेको छ । कर नतिरे सिलबन्दी गर्ने भन्दै महानगरपालिकाले चेतावनीसहितको अल्टिमेटम दिएपछि फनपार्कले कर तिरेको...

धरानका २३ वर्षीय युवकको पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

सुनसरी / मोरङको केराबारीमा धरानका एक जना युवकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । धरान उपमहानगरपालिका-६ पानमाराका २३ वर्षीय इशान बहादुर कार्कीको मोरङको...

फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने साम्पाङको चेतावनी

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् । उनले आफूलाई फेसबुकमा गाली गर्नेलाई पत्ता लगाएर पक्राउ...

काठमाडौं महानगरपालिकाले आविष्कार केन्द्र खोल्ने

काठमाडौं: काठमाडौं महानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ। बिहीबार काठमाडौं महानगरपालिकाको कार्यालयमा मेयर बालेन शाह र महाविर पुनबीच भेटवार्ता भएको थियो। उक्त भेटमा महानगरपालिकाले उचित...

आगामी निर्वाचनमा प्रत्यक्ष चुनाव लड्ने उम्मेदवारले शैक्षिक योग्यता खुलाउनुपर्ने

काठमाडौं: निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने उम्मेदवारहरूले आफ्नो शैक्षिक योग्यताको विवरण पनि पेस गर्नुपर्ने व्यवस्था गरेको छ। आयोगले हालै राजपत्रमा प्रकाशित...