देश

इटहरी ४ की २१ वर्षीया युवतीले गरिन आत्मह’त्या

सुनसरी / इटहरी ४ कि २१ वर्षीया श्रद्धा घिमिरेले सलको पासो लगाएर आत्मह'त्या गरेकी छिन् । उनी दिदि भिनाजुकोमा बसेर इटहरीकै सुस्मा कलेजको कक्षा १२...

फोहोर बोकेर बञ्चरेडाँडा पुगेको १४ टिपर स्थानीयबाट तोडफोड

काठमाडौं: काठमाडौंबाट फोहोर बोकर बञ्चरेडाँडा पुगेको १४ वटा टिपर र सडक निर्माणमा प्रयोग गरिएका ३ वटा डोजर स्थानीयबासीले तोडफोड गरेका छन् । आफ्नो मागलाई वेवस्ता...

नेपालमै पहिलो द्वारकाधाम निर्माण हुने, २० करोड खर्च लाग्ने अनुमान

काठमाडाैँ । नेपालमै पहिलो द्वारकाधाम निर्माण हुने भएको छ । भक्तपुर–सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालकै पहिलो द्वारकाधाम निर्माण हुने भएको हो ।...

विद्यार्थी बेहोस हुन थालेपछि एक साताका लागि विद्यालय बन्द

बझाङ: बझाङको बित्थडचिर गाउँपालिका–१ स्थीत श्री केदार माध्यमिक विद्यालयका छात्राहरू बेहोस हुन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । आइतबार २५ जना छात्राहरू...

पाँचथरको फिदिममा १९ वर्षीया सुत्केरीको मृत्यु

सुनसरी / पाँचथरको फिदिममा रक्तचाप घट्दा एक जना १९ वर्षीया सुत्केरीको मृत्यु भएको छ । फिदिम नगरपालिका- ६ की सिवाकी १९ वर्षीया करिना फागो (तुम्रोक)को...

मकवानपुरमा सवारी दुर्घटना हुदा ३३ जना घाइते

मकवानपुर: मकवानपुरमा सवारी दुर्घटना हुदा ३३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा एक स्कुल बससहित...

अब सवारी अनुमति पत्र तीन दिनमै

मकवानपुर: अब सवारी अनुमति पत्र तीन दिनमै पाईने भएको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमति पत्र...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसदेखि सञ्चालनमा आउने

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल १७ पुसदेखि सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी १७...

मोरङबाट एक वर्षमा ७६ जना बालबालिका हराए

सुनसरी / मोरङमा एक वर्षको अवधीमा ७६ बालबालिका हराएका छन् । हराएका ३४५ जना बालबालिकामध्ये ७६ जना कहाँ छन् भन्ने अहिलेसम्म यकिन भएको छैन...

शनिबार एकाबिहानै भूकम्पकाे धक्का

काठमाडौं । काठमाडौंमा शनिबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन...