Tuesday, March 18, 2025
देशकोशी प्रदेशरुखले किच्दा एक जनाको घटनास्थलमै मृत्यु

रुखले किच्दा एक जनाको घटनास्थलमै मृत्यु

धनकुटाको छरथर जोरपाटी गाउँपालिका रुखले किच्दा सोही गाउँपालिका परेबादिनका २८ बर्षिय मनकुमार राईको मृत्यु भएको हो ।

आज दिउँसो करिब एक बजे तिर उतिसको रुख काट्ने क्रममा उक्त रुख ढलेर किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी प्रभक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

“उनिसङ्ग अन्य ब्याक्ती पनि गएका थिए ,तर,उनिहरु जोगिएछन” डिएसपी दाहालले भने । धटनाको जानकारी भए पछि जिल्ला प्रहरी कार्यलय र सिधुवा प्रहरी चौकिबाट प्रहरी टोलि घटनास्थल गएको छ । आवश्यक प्रक्रिया पुरागरी शबलाई जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

गाजर बेचेरै मासिक लाखौँ आम्दानी

spot_img