देशमध्यराति भूकम्पको धक्का

मध्यराति भूकम्पको धक्का

काठमाडाैं | शुक्रवार मध्यराति बाँके केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर २८ मिनेटमा ४.८ म्याग्निट्युडको धक्का महसूस गरिएको हो ।

बाँके केन्द्रविन्दु भए पनि पश्चिम नेपालभरि धक्का महसूस गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img