समाजबजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती

बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती

असोज २०,
नेपालीहरूको महान चार्ड पर्व दसैँ तिहार नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती पाइने गरेका छन् ।नेपाल वाणिज्य आपूर्ति तथा उपभोक्ताको आपत्ति रहेको छ ।

नेपाल वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजारमा अनुगमनमा म्याद सकिएका खाद्य सामग्रीमा नै व्यापारीले नयाँ म्याद राखेर उपभोक्तालाई बिक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको पाइएको हो ।

विभिन्न ठाउँमा बजार अनुगमन क्रममा पछिल्लो समय बजारमा म्याद सकिएको खाद्यवस्तुमा छ्यापछ्याप्ती पाइने गरेको विभागले जानकारी दिएको छ। महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको लकडाउनले खाद्य सामग्री गोदाममै थन्किएपछि दसैंको मौका छोपी व्यापारीले नयाँ म्याद राखेर सामान बिक्री गर्ने गरेको पाइएको विभागले जनाएको छ ।

विभिन्न खाद्य सामाग्रीहरू म्याद सकियो रहे पनि सामान विक्ने काम चलिराछ । दशै तिहार कै अफर बनाएर खाद्य सामाग्री बेच्न गरिदैछ । यस्तो कार्य रोक्न उपभोक्ता महासंघको आपत्ति छ । सामानको म्याद सकिय पनि सामान बेच्ने प्रकिया चलिरहेको छ । यस्तो कार्य गर्ने कार्यवाही गर्न पनि जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img