समाजराम मन्दिर नजिकै भीषण आगलागी

राम मन्दिर नजिकै भीषण आगलागी

काठमाठौं । काठमाडौंको कपनमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कपन गुम्बा भन्दा तलको राम मन्दिर नजिकै आगलागी भएको हो ।

आगलागी भएको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासीले जनाएका छन् । उक्त आगलागी नियन्त्रणका लागि काठमाडौं र ललितपुरको दमकल बोलाइएको छ ।

साथै, के कसरी आगलागी भयो भन्नेबारे यकिन गर्न नसकिएको बताइएको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img