Friday, July 18, 2025
समाजभेरी नदीमा डुबेर बालकको मृत्यु

भेरी नदीमा डुबेर बालकको मृत्यु

spot_img

काठमाडौं, सुर्खेतको भेरी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। शनिबार बिहान भरीगंगा नगरपालिका-९ जहरेस्थित भेरी नदीमा डुबेर एक जना बालकको मृत्यु भएको हो।

सोही ठाउँमा आफन्तको घरमा बस्दै आएका दार्चुला मालिकार्जुनका ११ वर्षीय सन्देश पार्कीको मृत्यु भएको हो।

- Advertisement -

नुहाउन जानेक्रममा बालक नदीमा डुबेका थिए। बालकलाई निकालेर उपचारको लागि मेहेलकुना अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img