Sunday, October 13, 2024
समाजभेंडाको दूध दुहुँदै किसान

भेंडाको दूध दुहुँदै किसान

spot_img

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ बैशाखे खर्कस्थित भेंडागोठमा भेंडाको दूध दुहुँदै गोठाला । किसानले भेंडाको दूधबाट दही,मही र घ्यु बनाउने गर्छन् । ताप्लेजुङमा भेंडाको घ्युु प्रतिकिलो रु दुई हजारमा खरिद बिक्री हुँदै आएको छ । भेंडाको घ्यु दैनिक रुपमा भुटुनको रुपमा प्रयोग गर्नुका साथै आगोले पोलेकाका लागि र विभिन्न प्रकारका रोगहरुका लागि औषधिको रुपमा प्रयोग हुने गर्छ । पछिल्लो समयमा चरनको अभाव र युवा पुस्ताले भेंडापालन प्रति चासो नदिएकाले भेंडागोठ लोप हुँदै गएको छ । तस्बिरः दिलकुमार लिम्बू

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img