झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वनको हाताभित्र सोमबार बिहान मृत अवस्थामा फेला परेको पोथी हात्ती (ढोइ)। तस्बिरः सन्तोष शर्मा