समाजबाढी पहिरोबाट अहिलेसम्म २१७ जनाको मृत्यु

बाढी पहिरोबाट अहिलेसम्म २१७ जनाको मृत्यु

काठमाडौं  । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् ।

नेपाल प्रहरीले अहिलेसम्म १४३ घाइते रहेको जानकारी दिएको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको र अहिलेसम्म ४ हजार ३३१ जनाको उद्धार गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img