समाज

प्रधानमन्त्री निवास बालुवाटारमा भल पस्यो

काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा भल पसेको छ। बुधबार दिउँसो उपत्यकामा भारी वर्षा हुँदा सडकबाट बगेको भल प्रधानमन्त्री निवासभित्र छिरेको हो। प्रधानमन्त्री निवासको ढल व्यवस्थापन...

मोरङको झोराहाट बजारबाट ३ महिनादेखि एक महिला बेपत्ता

सुनसरी : मोरङको रंगेलीबाट माइतघर गएकी ग्रामथान गाउँपालिका-२ झोराहाट झङडाईमा गत फागुन २० गते शुक्रबार माइत गएकी अनिता झांगड गत फागुन २१ गते शनिबार...

जन्ती बस दुर्घटना हुदा १२ जना घाइते

२५ जेठ, चितवन । चितवनको रत्ननगरमा बुधबार दसउँसो जन्ती बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । रत्ननगर नगरपालिका-२ सब्जीमण्डीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहर मन्दिरबाट...

बञ्चरेडाँडा पुगेका गाडीमा तोडफोड भएपछि फोहोरै नफालेरै फर्किन थाले

काठमाडौं । बञ्चरेडाँडाका स्थानीयले ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिएपछि गाडीहरू फोहोर नफालेरै काठमाडौं फर्किन थालेका छन् । स्थानीयले फोहोर बोकेर गएका ट्रकमाथि तोडफोड गरेर फोहोर...

स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं उपत्यकाको फोहोर फाल्ने क्रममा बुधवार पनि स्थानीयले ढुंगामुढा गरेका छन् । ढुंगामुढा पछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । राजनीतिक दल र स्थानीय निकायबीचमा...

भाडामा बस्ने विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुलो

काठमाडौँ,२५ जेठ । काठमाडौंमा कोठा भाडामा लिएर बसिरहेका सीमित समुदायका विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुलो वितरण गरिने भएको छ । आदिबासी, दलित, जनजाति र लोपोन्मुख...