Sunday, February 16, 2025
समाजस्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले हान्यो अश्रुग्यास

स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं उपत्यकाको फोहोर फाल्ने क्रममा बुधवार पनि स्थानीयले ढुंगामुढा गरेका छन् । ढुंगामुढा पछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

राजनीतिक दल र स्थानीय निकायबीचमा सहमति भएर मंगलबारबाट बन्चरेमा फोहोर फाल्न थालिएको थियो ।

तर, बुधबार पनि स्थानीयले अवरोध गरेका हुन् । स्थिती नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले इन्फो नेपाललाई बताए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img