समाज

मकवानपुरको मनहरीमा २ जनाको शव फेला

मकवानपुरको मनहरीको छुट्टाछुट्टै स्थानमा २ जनाको शव फेला परेको छ । मनहरी गाउँपालिका वडा नम्बर–७ स्थित मनहरी बजारमा एक पुरुष र वडा नम्बर–९ रजैयामा...

खेलाडी सञ्जुले आ’त्मह?त’या गरेको प्रहरीले निष्कर्ष

काठमाडौँ — ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित लुभुमा मंगलबार बिहान मृत भेटिएकी थिइन् । भारत्तोलन खेलाडी सञ्जु चौधरीले आ?त्मह?त्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । लुभु...

एमाले प्रवेश गरे भाइरल पुण्य गौतम

काठमाडौं । माधवकुमार नेपालले नेतृत्व गरेका नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमाले प्रवेश गरेका छन् । मंगलबार मौन अवधिअघि एमालेद्वारा काठमाडौंमा...

आजबाट ६ दिन विद्यालय बन्द हुने !

काठमाडौं । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका छन्। सरकारले मतदानको दिन ३० गते एक दिन...

मतदाता परिचयपत्र हराएका वा छुटेकाहरूले नागरिकता देखाएर भोट हाल्न पाउने

काठमाण्डाै – मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले पनि मत दिन पाउने भएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम...

मकवानपुरगढी गाउपालिका लाई १० बर्ष भित्र नगरपालिकाको तहमा पुर्याउछौ : बिदुर हुमागाईं

मकावानापुर | नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरगढी गाउपालिका कमिटीले आयोजना गरेको पालिका स्तरीय चुनाबी सभा दुम्रेकुनामा सम्पन्न भएको छ । सभामा नेकपा एमालेका केन्द्रीय सदस्य...