समाज

यि प्रदेशका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना, हिमपात पनि हुने

पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भुभागमा आंशिक बदली...

विश्व इतिहासमा आज भएका घटना

आज १० फेब्रुबरी, २०२२ । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः —सन् २००९ मा २००९ मा अन्तरिक्षमा दुई ओटा स्याटलाईट ठोक्किएको थियो । अमेरिकी...

सांसदविरुद्ध ब’ला’त्कारको मुद्दा दर्ता गर्न बाँके प्रहरीकाे आलटाल

ब'ला'त्कारको आरोप लागेका सांसद तथा पूर्वमन्त्री मोहन बानियाँवरिुद्ध बाँके प्रहरीले जाहेरी दर्ता गर्न अनाकानी गरेको छ । बाँके प्रहरीमा २४ माघमै जुम्लाकी एक महिलाले...

प्रधानमन्त्री देउवाद्वारा दाहालको निधनप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गाका पूर्वसभापति तथा पूर्वसांसद चन्द्रकान्त दाहालकी धर्मपत्नी कुन्तादेवी दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदीय समितिले छानबिन गर्ने

सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ । संघीय संसदअन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा...

एमालेका नेता विरुद्ध बला’त्का’रको आरोप

बाँके, माघ २५ । सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा (एमाले)का नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बला'त्का'रको आरोप लगाएकी हुन् ।...