अन्तर्राष्ट्रियविश्व इतिहासमा आज भएका घटना

विश्व इतिहासमा आज भएका घटना

आज १० फेब्रुबरी, २०२२ । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

—सन् २००९ मा २००९ मा अन्तरिक्षमा दुई ओटा स्याटलाईट ठोक्किएको थियो । अमेरिकी स्याटलाइट इरिडियम ३३ र रसियाली कोसमोस २२५१ ठोकिएका थिए । ठोकिएपछि दुबै स्याटलाईट ध्वस्त भएका थिए ।

—सोभियत युनियतले नियन्त्रणमा लिएका एक अमेरिकी गुप्तचरलाई सन् १९६२ को १० फेब्रुबरीमा रिहा गरेको थियो । अमेरिकी गुप्तचर फ्रान्सिस गेरी पावरलाई सोभियत युनियनले रिहा गरेको हो ।

—सन् १९६४ मा अस्ट्रेलियामा एउटा एयरक्राफ्ट क्यारियर डेस्ट्रोयरसँग ठोकिदा ८२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img