समाज

डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु, सात जना घाइते

दिपायल | डोटी जिल्लाको सायल गाउँपालिका–६, दल्लेखस्थित स्थानीय लहरी नागरीको घरमा बुधबार राति परेको चट्याङले एक जनाको ज्यान गएको छ भने सात जना घाइते...

सिन्धुलीबाट हेटौँडा आउँदै गरेको बस चिसापानीमा दुर्घटना, केही गम्भीर घाइते

हेटौँडा | बकैया गाउँपालिका–३ चिसापानी बजार नजिकै धरान–चतरा सडक खण्डमा बिहीबार राति एक यात्रुबाहक बस दुर्घटना भएको छ। सिन्धुलीबाट हेटौंडा आउँदै गरेको भिमफेदी गाउँपालिकाको...

चीनले अमेरिकाको समानमा ८४ प्रतिशत कर लगाए पछि विश्वभरी हंगामा

काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाएपछि बिहीबारदेखि लागू हुने गरी चीनले पनि अमेरिकी आयातमा ८४...
00:02:36

नेपालगञ्जबाट नक्कली लाइसेन्सको ‘सिन्डिकेट’ खुलासा : सरकारी संयन्त्रकै संरक्षणमा करोडौंको धन्दा !

बाँके | बाँके जिल्लाको नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अवैध कारोबार संचालन भइरहेको तथ्य फेला परेको छ। अख्तियार...

सामरी खोलामा मापदण्ड विपरित उत्खनन्, अनुगमन त् भयो!

हेटौँडा | मकवानपुरगढी गाउँपालिका–७ स्थित सामरी खोलामा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन् गरिएको पाइएको छ। अनुगमनका लागि पुगेको जिल्ला समन्वय समितिको टोलीले गम्भीर अनियमितता देखेपनि...

काठमाडौंको वायु प्रदूषण : कानुन छैन, समन्वय छैन, जिम्मेवारी पनि छैन

काठमाडौं  | साता दिन यता काठमाडौं उपत्यकाको वायु गुणस्तर झनै खराब बन्दै गएको छ। विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा नियमित रूपमा उल्लेख हुँदै आएको काठमाडौं...