समाज

पुरानो कागती लिलामीमा: १.५ लाख डलरमा बिक्री

लन्डन - इङ्ग्ल्याण्डको एक परिवारले आफ्नो काकाको १८ औं शताब्दीको बक्साबाट एउटा पुरानो कागती फेला पारेको छ। त्यस कागतीमा १७३९ मा लेखिएको सन्देश थियो। श्रोपसायरको...

प्रधानमन्त्रीद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन्। उदयपुरको त्रियुगा नगरपालिका-६ स्थित उद्योग पुगेर प्रधानमन्त्रीले प्लान्ट लगायतका महत्वपूर्ण संरचनाहरूको अवलोकन गरे।...

नेपाल प्रहरीका डिआइजी अर्जुन चन्दले दिए राजीनामा

काठमाडौं- नेपाल प्रहरीका डिआइजी अर्जुन चन्द ठकुरीले राजीनामा दिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी प्रमुखको रूपमा कार्यरत चन्दले व्यक्तिगत कारण देखाउँदै शुक्रबार राजीनामा दिएका...

वडाबाटै बृद्ध भत्ता पाउँदा मकवानपुरगढीका ज्येष्ठ नागरिक खुसी

हेटौंडा- मकवानपुरगढी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता (बृद्धभत्ता) वडाबाट नै वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक खुसी छाएको छ  ।गाउँपालिकाको ८ वटै वडाहरूमध्ये पहिलो चरणमा वडा...

विवाह भोजमा हुने खर्चबाट बुद्धको मूर्ति स्थापना

हेटौँडा- मकवानपुरका क्रियाशील सञ्चारकर्मी प्रताप विष्टले आफ्नो छोराको विवाह भोजमा लाग्ने खर्चबाट बुद्धको मूर्ति स्थापना गरका छन् । समाजमा विवाह, व्रतबन्ध लगायतका शुभ कार्यका...

हेटौँडामा रैथानेबालीबाट प्रशोधित खाद्य उत्पादन, मन्त्री लामाद्वारा प्रशंसा

हेटौँडा- हेटौँडाको एक सहकारी संस्थाले रैथानेबालीबाट विभिन्न प्रशोधित खाद्य उत्पादन गरी बजारमा विक्री वितरण सुरु गरेको छ। श्री सर्वोत्तम संचिति बचत तथा ऋण सहकारी...