समाज

मोटरसाईकल दुर्घटनामा २३ वर्षीय युवकको मृत्यु

बारा : बारामा मोटरसाईकल दुर्घटना हुँदा २३ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको कलैया-बिरगंज सडक खण्ड अन्तर्गत भलुही चोकनजिकै मोटरसाईकल दुर्घटना हुँदा कलैया उपमहानगरपालिका...

थकाइ लागेको भन्दै नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । काभ्रेपलाञ्चोकको मण्डनदेउपर नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आठौं संविधान दिवसको अवसरमा बुधबार नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस...

इनरुवामा दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

सुनसरी / दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा सुनसरीको इनरुवा नगरपालिका ३ का ३२ वर्षीय नगेन्द्र भगतलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति...

विद्यालय बन्द गरेर हडताल गर्ने शिक्षकलाई काठमाडौं महानगरपालिकाले कारबाही गर्ने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले स्कुल बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन भइरहेका बेला महानगरले विद्यालय...

कञ्चनपुरमा पनि उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात

कञ्चनपुर: कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा घाइतेको उपचारमा खटिएका एक स्वास्थ्यकर्मीमाथि एक समूहले हातपात र गालीगलौज गरेका छन् । गएराति सवा ११ बजेको समयमा...

आज विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै

काठमाडौं: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थासहित संविधान निर्माण भएको आज ८ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान...