समाज

गरिबीका कारण विष सेवन गरे, मृत्युपछि एउटै चितामा जले श्रीमान-श्रीमती

सुनसरी / विक्रम सम्वत् १९७७ सालमा चन्द्रशमशेरले सतीप्रथामा बन्देज लगाएपछि श्रीमानसँगै श्रीमतीको पनि एउटै चितामा अन्त्येष्टि गरिएको घटना विरलै सुनिन्थ्यो । प्राकृतिक विपत्तिमा परेर जीवन...

इटहरी २ स्थित बुढासुब्बा मन्दिरमा हात्तीले आतंक

इटहरी २ मा हात्तीले आतंक मच्चाउन थालेको १ वर्ष भएको छ । कहिले गाउँ पसेर मकै खाने , कहिले धान खेतीपातीमा नोक्सानी गर्ने र...

धरानमा हर्के शासन: प्रश्न गरेकै आधारमा एक युवक प्रहरी हिरासतमा

धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक युवकलाई आफूमाथि प्रश्न गरेकै कारण प्रहरी थुनामा पुर्‍याएका छन्।: झण्डै एक दशकसम्म सामाजिक अभियन्ताको रूपमा सक्रिय रहँदा...

बाँकेमा भएको बस दुर्घटनामा ७ जनाको ज्यान गयो, २९ जना घाइते

बर्दिया - पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शमशेरगञ्ज नजिक गएराति ९ बजेतिर रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको ज्यान गएको छ । २९...

एक्सपर्ट एजुकेशन इटहरीद्वारा विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान

सुनसरी / उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी इटहरीको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले दुई सय बढी विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिएको...

इटहरीमा पनि श्रीकृष्णको रथयात्रा निकालेर मनाइयो जन्मअष्टमी

सुनसरी / श्रीकृष्ण जन्माष्टमीका अवसरमा इटहरीमा आज रथयात्रा निकालेर श्रीकृष्ण जन्माष्टमी मनाएको छ । राधाकृष्ण रथयात्रा समारोह समितिले रथयात्राको आयोजनाहरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने...