देशकोशी प्रदेशइटहरी २ स्थित बुढासुब्बा मन्दिरमा हात्तीले आतंक

इटहरी २ स्थित बुढासुब्बा मन्दिरमा हात्तीले आतंक

इटहरी २ मा हात्तीले आतंक मच्चाउन थालेको १ वर्ष भएको छ । कहिले गाउँ पसेर मकै खाने , कहिले धान खेतीपातीमा नोक्सानी गर्ने र अहिले बुढासुब्बा मन्दिरको एक घर भत्तकाएको छ । हात्ती आएर घर भत्काएर गयो यता चार जना छोराछोरी छोडेर बुवा कता गए आएकै छैनन् । आमालाई बनिबुतोले गर्जो टार्नै समस्या रहको २ का वडा अध्यक्ष माधब कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img