समाज

ट्रक घरमा ठोक्किँदा तीन जनाको मृत्यु

तनहुँ: तनहुँको बन्दीपुरमा बालवाहक ट्रक पल्टिएर घरमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् । बुधबार...

एमाले सचिव सहित र उपाध्यक्ष बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डाै: नेकपा एमालेका सचिव, सांसद एवम् पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी बनाएर...

दुर्गम गाउँका बासिन्दालाई पुलकै चिन्ता

ढोरपाटन: तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारबाट वडा नं ६ को नर्जाखानी गाउँमा पुग्न गाडीमा दुई घन्टा लाग्छ । चार वर्ष अगाडिमात्रै सडकले जोडिएको सो...

धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द

मलेखु: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो ९मङ्गलबार० दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग...

नयाँ–पुराना सबै नेताहरू चोर हुन्ः बालेन

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नयाँ पुराना सबै नेताहरू चोर भएको टिप्पणी गरेका छन् । गएराति सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नेताहरूलाई देशको...

उपचारका क्रममा रवि लामिछानेका चालकको मृत्यु

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ। घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको...