काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नयाँ पुराना सबै नेताहरू चोर भएको टिप्पणी गरेका छन् ।
गएराति सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नेताहरूलाई देशको माया नभएको विवादास्पद अभिव्यक्ति दिएका छन् ।
पटकपटक विवादास्पद अभिव्यक्ति दिएर आलोचित हुँदै आएका बालेनले फेसबुकमा लेखेका छन्ः
नयाँ , पुरानो सबै नेताहरु चोर हुन्,
कसैलाई देशको माया छैन ।