झापा: काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन...
सुनसरी / इटहरीमा आजबाट सार्वजनिक शौचालय सञ्चालन आएको छ ।
आज बुधबार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले रिबन काटेर शौचालयको उद्घाटन गरेका हुन् । इटहरी...
मकवानपुर: बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबारबाट पञ्चवर्षीय विराट् महायज्ञ सुरू भएको छ। ‘महायज्ञको प्रभाव ः सामाजिक सद्भाव’ भन्ने मूल नाराका साथ राप्तीतटमा महायज्ञ सुरू...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यायदेश, २०८०’ जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ उपधारा ९१०...
काठमाडौं: आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र...