Sunday, February 16, 2025
देशकोशी प्रदेशइटहरीमा सार्वजनिक शौचालय सञ्चालन

इटहरीमा सार्वजनिक शौचालय सञ्चालन

सुनसरी / इटहरीमा आजबाट सार्वजनिक शौचालय सञ्चालन आएको छ ।

आज बुधबार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले रिबन काटेर शौचालयको उद्घाटन गरेका हुन् । इटहरी वडा नम्बर ४ पूर्व लाइनस्थित जुटविकास चोकमा बनेको शौचालय सहित इटहरीमा ४ वटा सार्वजनिक शौचालय रहेका छन् ।

इटहरीको मुख्य चौक र उपमहानगरपालिकाको गेट नजिकै नयाँ शौचालय निर्माणाधीन अवस्थामा रहेको पौडेल मेयर बताए । इटहरी चोकका क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा इटहरीका बासिन्दाले समस्या खेप्दै आउनु परेको थियोे । इटहरी उपमहानगरले भने पछिल्लो समयमा ठाउँठाउँमा शौचालय निर्माण भइरहेको जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img