समाज

जाकाराण्डा फूलको सुन्दरता

ललितपुरको महालक्ष्मीस्थान चोक आसपासको क्षेत्रमा फुलेको जाकाराण्डा फूल । तस्बिर: हरि परियार/ रासस

पठनपाठन रोकेर विद्यालयमा मेयर कप संचालन गरेपछि..

सल्यान: जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकामा दोस्रो मेयर कप खेलकुद उद्घाटन कार्यक्रममा एमाले निकट युवा विद्यार्थीले नाराबाजी गरेका छन् । बालबालिकाको पठनपाठन प्रभावित हुने गरी...

नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए रु २३ करोड ठगिएको उजुरी

काठमाडौँस्न क्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि...

हेटौंडामा मापदण्डविपरित निर्माण गरिएका संरचना भत्काउन सुरु

मकवानपुर: हेटौंडा उपमहानगरपालिकाले बजारक्षेत्रमा मापदण्डविपरित निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको छ । व्यवसायीहरूले निर्माण गरेका त्यस्ता अस्थायी संरचनाले पैदल यात्रुहरूलाई हिँडडुल गर्न असहज भएको...

मकवानपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

मकवानपुर: मकवानपुरकाे भिमफेदी गाउँपालिका-६, जुरिखेतमा माेटरसाइकल दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएको छ । बुधबार हेटौंडा-भिमफेदी-कुलेखानी-काठमाण्डौ सडकखण्डमा माेटरसाइकल दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएको जिल्ला...

आठ वर्षमा दुई सय बीस गैँडा मरे

चितवन: बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्ममा ती गैँडा मरेका...