समाज

नागरिकता लिन गएकी किशोरीमाथि यौन दुर्व्यवहार आरोपमा वडाध्यक्ष पक्राउ

जनकपुर | धनुषामा नागरिकता बनाउन गएकी एक किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा जनकपुर उपमहानगरपालिका–११ का वडाध्यक्ष अर्जुन चौधरी पक्राउ परेका छन्। १७ वर्षीया किशोरीले जिल्ला...

पाकिस्तानमा बाढी पहिरोमा परी २०० बढीको मृत्यु

इस्लामवाद । पाकिस्तानमा जारी मनसुनी वर्षा र अचानक आएको बाढीका कारण हालसम्म दुई सयभन्दा बढीको मृत्यु भएको छ । जसमा करिब एक सय बालबालिका रहेको...

हेटौँडामा जनप्रतिनिधिको आन्दोलन, प्रहरी अनुसन्धानको माग

हेटौँडा | हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि गत असार ४ गते भएको आक्रमणपछि एक महिना बित्दा...

देशभर मनसुन सक्रिय, आगामी तीन दिन भारी वर्षाको उच्च जोखिम

काठमाडौं | देशभर मनसुनी वायुको प्रभाव तीव्र बन्दै गएपछि अधिकांश स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनअनुसार, आगामी तीन...

तीन महिनामा ९३ ले ज्यान गुमाए, २२ बेपत्ता

हेटौँडा | यो वर्षको वैशाखदेखि असारसम्मको तीन महिनामा मात्रै देशभर दुई हजारभन्दा बढी विपतजन्य घटना भएका छन्। ती घटनामा परी ९३ जनाले ज्यान गुमाएका छन्...

श्रमिकको न्यूनतम तलब १९ हजार ५५० कायम, गत वर्षभन्दा २२५० रुपैयाँले वृद्धि

हेटौँडा | सरकारले श्रमिकको मासिक न्यूनतम तलब १९ हजार ५५० रुपैयाँ कायम गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा...