समाज

रवि लामिछानेको नागरिकतामाथि प्रहरीले थाल्यो अनुसन्धान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमाथि प्रहरीले अनुसन्धान थालेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं टेकुको टोलीले लामिछानेको नागरिकतामाथि छानबिन सुरु गरेको हो। विदेशी नागरिकता...

उकेरामाथि साइबर हमला: लामिछानेबारे लेखिएका समाचार डिलिट

काठमाडौं – न्युज पोर्टल उकेरामाथि साइबर हमला भएको छ । बिहीबार राति उकेराको सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी ह्याकरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

समानुपातिकतर्फ एमालेको २७,७३,९९९, एकीकृत समाजवादी अझै बन्न सकेन राष्ट्रिय पार्टी

काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ । शुक्रबार बिहान १०...

नारायणीमा डल्फिन

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीस्थित नारायणी नदीमा डल्फिन देखिएको छ । कावासोती नगरपालिकाको दक्षिणमा रहेको अमलटारी नजिक नदीमा बुधवार दिउँसो डल्फिन देखिएको हो । नेचर गाइड...

जेल जाने प्रतिस्पर्धामा माधव-प्रचण्ड र बाबुराम

काठमाडौं । सत्ता गठबन्धनमा रहेका तीन पूवएप्रधानमन्त्री निर्वाचन सकिएलगत्तै जेलतिर दौडिनुभएको छ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई फकाउन गठबन्धनका शीर्ष नेताहरू कारागार...

कार्यान्वयन भयो ७० अङ्क ल्याए ट्रायल पास हुने व्यवस्था !

काठमाडौँ । बागमती प्रदेशले पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० अङ्क ल्याए पास हुने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।  ट्रायलको ७० अङ्कको...