समाज

जस्तापाटा बोकेर मतदाता कहाँ पुगे नवनिर्वाचित सांसद

म्याग्दी । नवनिर्वाचित सांसद रेशमबहादुर जुग्जाली जस्तापाटा बोकेर मतदाता कहाँ पुगेका छन् । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित रेशमबहादुर जुग्जालीले भोजभतेरको खर्च...

मेयर बालेनमाथि भीम रावलको अर्को हमला

काठमाडौं : नेकपा एमालेका नेता भीम रावल निरन्तर काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध खनिएका छन्।  शुक्रबार रातिदेखि मेयर बालेनविरुद्ध प्रश्न तेर्साइरहेका नेता रावलले २२ घण्टाको...

मेयर बालेन विवादमा परेका ६ विषय

स्वतन्त्र उम्मेदवारका रूपमा चुनावमा उठेर काठमाण्डू महानगरपालिकाको मेयर पदमा विजयी भएका बालेन्द्र शाहले पद सम्हालेदेखि नै ‘प्रशंसा र आलोचना’ दुवै खेप्दै आएका छन्। उनी मेयर...
00:01:43

चर्चाकै लागि रविले हामीले गरेको कामलाई मिडियाबाजी गरे – रेणु दाहाल

चितवन - चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि रवि लामिछाने घरदैलोका क्रममा सुनेका समस्यालाई सम्बोधन गर्ने क्रममा टोल–टोलमा पुगेका छन् । धर्मचोक सडक...

मुख्यमन्त्री पाण्डेको हस्तक्षेपले ७० अङ्क ल्याए ट्रायल पास हुने व्यवस्था फेरि रोकियो

हेटौंडा । वाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयले सवारी ट्रायलमा ७० अंक ल्याए पास हुने प्रणाली कार्यान्वयनमा पुनः रोक लगाएको छ । मुख्यमन्त्री कार्यालयको पटक–पटकको हस्तक्षेपका कारण...

धरानमा कुटपिटबाट महिलाको मृत्यु प्रकरणमा मुख्य आरोपित पक्राउ

सुनसरी / धरानमा आमा समूहका पदाधिकारीको कुटपिटबाट एक महिलाको मृत्यु भएपछि मुख्य आरोपितलाई पक्राउ परेका छन् । कुटपिटबाट घाइते भएकी धरान १३ कि ४२...