काठमाडौं- नेकपा एमालेले धमाधम उम्मेदवारी सार्वजनिक गर्न सुरु गरेको छ ।
काभ्रेपलान्चोक जिल्लामा ७० करोड काण्डमा मुछिएका गोकुल बाँस्कोटालाई उम्मेदवार गराउने भएको छ । २३ असोजमा उनले निर्वाचन कार्यालयमा उम्मेदवारी दिनेछन् ।