बसन्त भण्डारी

बसन्त, इन्फो नेपालका सह-सम्पादकको रूपमा कार्यरत छन्। उनीले विगत ४ वर्षदेखि समाज, राजनीति, अर्थतन्त्र र प्रविधि जस्ता विविध क्षेत्रहरूमा कलम चलाउँदै आएका छन् । उनको लेखनले नेपाली समाजका विभिन्न पक्षहरूलाई समेट्दछ र समसामयिक मुद्दाहरूमा पाठकहरूलाई सूचित गर्ने प्रयास गर्दछ। 

धेरैपटक पढिएको

अवसर पाए उनीहरू पनि सक्छन्

पद्मकन्याको बास्केटबल ग्राउन्डमा ह्विलचेयरका पाङ्ग्रा घुमे। खेलाडीका हातले एकैसाथ ह्विलचेयर धकेले, बल सम्हाले र रिङतर्फ निशाना लगाए। धोबीखोला करिडोरको ब्याडमिन्टन कभर्ड हलमा केही खेलाडीले...

हेटौँडाको वृन्दाबन: प्रकृतिको आँचलमा एउटा स्वर्ग (तस्विर सहित)

हेटौँडा - मकवानपुरको हेटौँडामा पनि ‘वृन्दाबन’ छ । उक्त वृन्दाबन प्रकृति प्रेमीहरूका लागि स्वर्गिय ठाउँ हो। गर्मीमा चिसो हावा र जाडोमा न्यानो घाम ताप्न...

वासुदेवको भेलले खोस्यो दुई छोरी, एक अझै बेपत्ता

हेटौँडा, भदौ ४ गते । गत मङ्गलबार साँझ पर्नै लागेको थियो । निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट छुट्टी भएपछि चार बालिका घर फर्कंदै थिए ।...

लेखकबाट थप

बजेटमा प्रतिपक्षीको योजना पनि समावेश गर्दै बागमती प्रदेश सरकार

मकवानपुर: बागमती प्रदेश सरकारले प्रमुख प्रतिपक्षी र प्रतिपक्षीका योजनालाई पनि आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको बैठकले...

लागूऔषध अफिमसहित शिक्षक पक्राउ

मकवानपुर: मकवानपुरमा लागूऔषध अफिमसहित एकजना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका ३ कालिकाटार स्थित भवानी माविका अस्थाई शिक्षक मनहरी-७ रमनटार बस्ने...

मकवानपुरमा अजिंगर फेला, स्थानीयले बोकेरै पुर्याए कोर एरिया

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका-३ लामिटारमा झन्डै ३३ केजीको अजिंगर फेला परेको छ । शनिबार लामिटार सामुदायिक वनमा ३२.५ केजीको अजिंगर फेला परेको र...

हेटौंडा बस दुर्घटनामा ५२ जना घाइते (बिबरण)

मकवानपुर: हेटौंडामा ११ स्थित नवलपुरमा यात्रुबाहक बस दुर्घटनामा परी ५२ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। नारायणगढबाट जनकपुरका...

अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता समाग्री वितरण

मकवानपुर: बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा राष्ट्रिय अपाङ्ग कोष काठमाडौंको सहकार्य र राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरुलाई...

बागमती प्रदेश सभाः बजेटमाथिको छलफलमा सत्तापक्ष नै अनुपस्थित

मकवानपुर: केन्द्र सरकारदेखी स्थानीय सरकारसम्म अहिले बजेट बारे नै चर्चा छ र बजेटमै जनप्रतिनिधिहरु ब्यस्त छन् । तर बागमती प्रदेशमा भने सत्तापक्षकै प्रदेश सभा...