सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

झापामा मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु

झापा / झापाको मेचीनगरमा दुई वटा मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्। मेचीनगर...

भोजपुरको पान्धारे प्रहरी चौकीद्वारा लैङ्गिक हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम

भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं. ९ पान्धारे स्थितमा प्रहरी चौकी पान्धारेबाट प्र.स.नि. अर्जुन कठेतको कमाण्डमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैंङ्गिक हिंसा बिरूद्ध १६ दिने...

इटहरीमा छुरा प्रहार गरी एक महिलाको हत्या

सुनसरी / इटहरीमा छुरा प्रहार गरी एक महिलाको हत्या भएको छ । आइतबार दिउँसो इटहरी १२ खनारमा छुरा प्रहारबाट ५० वर्षीय भूमि चौधरीको मृत्यु...

लेखकबाट थप

इटहरीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले प्राइड मन्थ २०२३ कार्यक्रम

सुनसरी : इटहरीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले र्याली र दिप प्रज्वलन गर्दै प्राइड मन्थ २०२३ मनाएका छन् । इटहरी उपमहानगरपालीकाकी उपप्रमुख संगीता चौधरीको प्रमुख...

धनकुटाको तमोर नदि , र्याफटिङ क्षेत्र

सुनसरी: धनकुटा जिल्लाको उत्तर-पूर्वबाट दक्षिण-पश्चिम भई बहने यो नदीको अन्तिम मिलन कोशीमा गएको छ । तमोर नदी त्रिबेणी घाटमा पुगेर अरुण र सुनकोशी नदीमा मिसिन्छ...

धनकुटाको भेडेटारमा शिवको प्रतिमा

सुनसरी : धनकुटाको भेडेटारमा रहेको पाथीभरा मन्दिर नजिकै अवस्थित शिव मन्दिरमा रहेको शिवको प्रतिमा । यहाँ शिव , पार्वती शिव भगवानको नागको प्रतिमा राखिएको...

दमकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा महिलाको मृत्यु

सुनसरी : झापाको दमकमा मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किदाँ मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । झापाको दमक नगरपालिका - ९ बुद्धचोकमा को...

इटहरीमा डुवानलाई मध्यनजर गर्दै जोखिम न्युनिकरण तथा पुर्वतयारी तालिम

सुनसरी : इटहरीमा डुवानलाई मध्यनजर गर्दै विपद जाेखिम न्युनिकरण तथा पुर्वतयारी सम्बन्धी दिन दिने तालिम सम्पन्न भएकाे छ । गत ज्येष्ठ २३ गते देखि युवा...

इटहरीको भुल्के चोकमा दुई लाखमा निर्माण गरिएको खुल्ला व्यायामशाला

सुनसरी : इटहरी वडा नम्बर २ भुल्के चोकमा दुई लाखमा निर्माण गरिएको खुल्ला व्यायामशाला ।