Tuesday, July 8, 2025
समाजइटहरीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले प्राइड मन्थ २०२३ कार्यक्रम

इटहरीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले प्राइड मन्थ २०२३ कार्यक्रम

spot_img

सुनसरी : इटहरीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले र्याली र दिप प्रज्वलन गर्दै प्राइड मन्थ २०२३ मनाएका छन् ।

इटहरी उपमहानगरपालीकाकी उपप्रमुख संगीता चौधरीको प्रमुख आतिथ्यतामा आइतवार प्रदेश स्तरीय गौरव महिना २०२३ भएकाले निलहिरा समाज इटहरीको आयोजना तथा राईट हेयर राईट नाउ र इटहरी उपमहानगरपालीको सहयोगमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले र्याली र दिप प्रज्वलन गर्दै प्राइड मन्थ २०२३ मनाएका छन् । इटहरी उपमहानगरपालीकाकी उपप्रमुख संगीता चौधरीको प्रमुखले रिवन काटेर कार्यक्रम उद्घाटन गरेकी हुन् ।

-सूचना-

विभिन्न कार्यक्रम गरि जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउने गरेको छ । यस कार्यक्रमले यस समुदायमाथि हुने गरेको हिंसा, अन्यायविरुद्ध सँगै समुदायको हक अधिकार प्राप्तिको सुनिश्चितताका लागि पनि कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक एक मानव कल्याण समाज इटहरी प्रमुख देव नारायण चौधरीले बताए ।

त्यस्तै निल हिरा समाज प्रदेश समिति अध्यक्ष मुस्कान श्रेष्ठले आजको जमातले नकरात्मक सोचलाई बदल्न सक्ने र सरकार तथा समाजलाई पनि यस समुदायबारे सोच्न बाध्य बनाउने तथा महिला पुरूष सो सरह हुन पाउने लैङ्गिक अल्पसंख्य पनि बराबरी हुन पाउने बताइन् ।

र्याली मानव कल्याण समाज इटहरीको कार्यालयबाट सुरुभएर आइतबारे, आर्मी क्याम , इटहरी चौक,बसपार्क हुँदै कार्यालयमै आएर समापन भएको थियो ।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img