शिक्षाराष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको तालिका सार्वजनिक गर्‍यो

राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको तालिका सार्वजनिक गर्‍यो

काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ।

असार १६ गतेको बोर्ड निर्णय अनुसार, २०८० सालमा एसईई परीक्षामा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका तथा अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो।

विद्यार्थीहरूलाई समयमै तयारी गर्न र परीक्षा तालिका अनुसार तयारी गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img