अर्थ व्यापारअमेरिकी डलरको भाउ स्थिर, अन्य देशको मुद्राको विनिमय दर यस्तो

अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको मुद्राको विनिमय दर यस्तो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३४ पैसा रहेको छ । डलरको भाउ बुधबार पनि यति नै थियो ।यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५९ रुपैयाँ ३५ पैसा रहेको छ ।कतारी रियालको मूल्य पनि स्थिर रहेको छ । जसअनुसार एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img