धर्म/संस्कृतिपाथीभरामा ७ करोड भन्दा बढी भेटी संकलन

पाथीभरामा ७ करोड भन्दा बढी भेटी संकलन

ताप्लेजुङ: ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा ७ करोड १० लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा भक्तजनले चढाएको र विभिन्न दाताले उपलब्ध गराएको सहयोगसमेत गरी हालसम्म उक्त रकम संकलन भएको हो ।

गत वैशाख १ सम्ममा कुल ७ करोड १० लाख ३७ हजार ७९३ रुपैयाँ भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img