इन्फो नेपाल — सञ्चारको सञ्जाल

सन्जिप तिम्सिना

लेख हेर्नुहोस्

लेखकबाट

झापामा एकैदिन तीन जना मृत फेला

झापा / झापामा एकैदिन तीन जना मृत फेला परेका छन् । दुई जना झुन्डिएको अवस्थामा र एक जना भवनभित्र मृत फेला परेका हुन् । तीनै जनाको पहिचान खुलेको छ । आज बिहान साढे ६ बजे बिर्तामोड ६ स्…

सन्जिप तिम्सिना

षडानन्द नगरपालिकाले शिक्षक छनौट पारदर्शी बनाउन आफ्नै नियम बनायो

भोजपुर / भोजपुरको षडानन्द नगरपालिकाले शैक्षिक सुधारको लागि छुट्टै नीति तयार गरेको छ । षडानन्द नगरपालिकामा सञ्चालन रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि नगरपालिकाल…

सन्जिप तिम्सिना

भोजपुरको दिङ्लामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता हुने

भोजपुर / भोजपुरको दिङ्लामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा कोशी प्रदेश भरिको पालिकाहरुले सहभागिता माघ २४ गतेदेख…

सन्जिप तिम्सिना

षडानन्दको अरुण माध्यमिक विद्यालयको हिरक महोत्सव सम्पन्न

भोजपुर / भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर - ७ मा सञ्चालित अरुण माध्यमिक विद्यालयको ६० औं हिरक महोत्सव सम्पन्न भएको छ । विद्यालयको ६० औं बर्षगाँठको अवसरमा पौष १६ गतेखि १७ गतेसम्…

सन्जिप तिम्सिना

कानेपोखरीमा तीनजना सवार मोटरसाइकललाई बोलेरोले ठक्कर दिँदा एकको मृत्यु, दुई गम्भीर घाइते

मोरङ / मोरङको कानेपोखरीमा तीनजना सवार मोटरसाइकललाई बोलेरो गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरी…

सन्जिप तिम्सिना

भेडेटारमा आयोजित खाना महोत्सव सम्पन्न

धनकुटा / कोशी प्रदेश कै चर्चित पर्यटकिय क्षेत्र भेडेटारमा अंग्रेजी नयाँ बर्ष २०२४ को अबसरमा आइतबारबाट सुरु भएको तीन दिने खाना महोत्सव सम्पन्न भएको छ । होटल एसोसिएसन भेडेटारले आयोजन…

सन्जिप तिम्सिना

झापाको सालबारीे 'पर्यटन हब'बन्दै

झापा / झापाको सालबारी पछिल्लो समय आन्तरिक पर्यटकको थप आकर्षणको केन्द्र बन्दै गएको छ । अर्जुनधारा नगरपालिका स्थित सुखानी शहीद स्मृति पार्क झापाको महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । झा…

सन्जिप तिम्सिना

इटहरी उपमहानगरपालिकामा ३६ जना प्रहरी काममा खटिने

इटहरी / इटहरी उपमहानगरपालिकाका ३६ जना नगर प्रहरी दीक्षित भएका छन् । आभारभूत तालिममा सहभागी ३६ जना नगर प्रहरीहरूलाई आज दीक्षित गरिएको हो । उनीहरूलाई इटहरी उपमहानगरपालिकाका प्रमुख हे…

सन्जिप तिम्सिना

भोजपुरमा ३० वर्षअघि हत्या गरेर भागेका व्यक्ति पक्राउ

भोजपुर / कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई ३० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले फरार अभियुक्त टेम्केमैयुङ गाउँपालिका वडा नं ५ खावाका ४६…

सन्जिप तिम्सिना

भेडेटारमा तीन दिने फुड फेष्टिबल सुरु

धनकुटा / अङ्ग्रेजी नयाँ वर्षका अवसरमा धनकुटाको पर्यटकीय नगरी भेडेटारमा तीन दिने फुड फेष्टिबल आजदेखि सुरु भएको छ । होटल एसोसिएसन भेडेटारद्वारा आयोजित महोत्सव यही १७ गतेसम्म जारी रहन…

सन्जिप तिम्सिना

गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरीद्वारा तमु ल्होसार पर्व मनाइयो

इटहरी / गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरी उपमहानगरपालिका वडा नम्बर १ ,१९ र २० को आयोजनामा तमु ल्होसार पर्व मनाइएको छ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई…

सन्जिप तिम्सिना

भोजपुरको बोखिममा स्वास्थ्य चौकी भवन निर्माण

भोजपुर / स्वास्थ्य सेवा प्रभावकारी बनाउन भोजपुरको बोखिममा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । भोजपुर नगरपालिका वडा नम्बर - ५ को वोखिममा उत्तम बुद्ध निर्माण सेवाले ५८ लाख ८६ हजार…

सन्जिप तिम्सिना

भोजपुरको टुँडिखेलमा साकेला सिली

भोजपुर / किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ पर्व भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शनिवार साकेला सिलीसहित शुभकामना आदनप्रदान गरिएको छ । गत मंगलबारदेखि सुरु भएको यस चा…

सन्जिप तिम्सिना

भोजपुरको षडानन्द नगरपालिकाले गर्यो दुर्गम वडामै योजना सम्झौता , स्थानियबासि हर्सित

भोजपुर / भोजपुरको षडानन्द नगरपालिकाले स्थानीयवासीको सहजताका लागि वडामै योजना सम्झौता गर्दै आएको छ । नगरपालिकाको सेवालाई जनताको घरदैलोसम्म विस्तार गर्ने लक्ष्यले पहिलोपटक वडास्तरमा…

सन्जिप तिम्सिना

इटहरीका नगरप्रमुख पौडेलले लगाएको आरोपको एमाले जनप्रतिनिधिले खण्डन गरे

इटहरी / इटहरीको नगरसभा स्थगित गर्न आफूहरुको सहमती नभएको नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले स्पष्ट पारेका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमहानगरपालिकाकी उपप्…

सन्जिप तिम्सिना

पाथीभरामा ५ महिनामै साढे आठ करोड भेटी संकलन

ताप्लेजुङ / ताप्लेजुङको पाथीभरा मन्दिरमा आर्थिक वर्षमा साढे आठ करोड रूपैयाँ भेटी संकलन भएको छ। गत मंसिर मसान्तसम्ममा आठ करोड ४५ लाख ९४ हजार तीन सय ३६ रूपैयाँ भेटी रकम संकलन भएको पा…

सन्जिप तिम्सिना

मोरङको रंगेलीमा ट्याक्टरले ठक्कर दिँदा वृद्धको मृत्यु

मोरङ / मोरङको रंगेलीमा ट्याक्टरले ठक्कर दिँदा शुक्रबार बिहान एक जना वृद्ध पुरुषको मृत्यु भएको छ । ट्याक्टरको ठक्करबाट रंगेली नगरपालिका–८ का ६८ वर्षीय नारायण राजवंशीको मृत्यु भएको ह…

सन्जिप तिम्सिना

टेम्केमैयुङ वडा नम्बर ४ नागीद्वारा तीन महिने आइसीटी तालिम सम्पन्न

भोजपुर / प्रविधिमैत्री शिक्षामा जोड दिन भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर -४ नागीद्वारा तीन महिने कम्प्युटर सम्बन्धि आइसीटी तालिम सञ्चालन गरेको छ । वडा कार्यालयले शिक्षक तथ…

सन्जिप तिम्सिना

भोजपुरको इर्खुवा खोलामा निर्माणाधिन मोटरेबलपुल भत्कियो

भोजपुर / भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवा खोलामा निर्माणाधिन मोटरेबलपुल भत्किएको छ । यो पुलले षडानन्न नगरपालिका वडा नम्वर २ र साल्पासिलिछो गाउँपा…

सन्जिप तिम्सिना

कर विवादमा एमालेले भ्रम फैलाउन खोजेको मेयर पौडेलको आरोप

इटहरी / इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले करको विषयमा नेकपा एमालेका केहि नेताहरुले भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् । इटहरीमा पत्रकार सम्मेलन गर्दै मेयर पौडेलले एमालेले…

सन्जिप तिम्सिना