इन्फो नेपाल — सञ्चारको सञ्जाल

सन्जिप तिम्सिना

लेख हेर्नुहोस्

लेखकबाट

दसैँका समयमा पाथीभरामा २५ हजारभन्दा बढी जनाले दर्शन गरे

सुनसरी / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)मा दसैँका समयमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । दसैँको समय पाथीभरामा पूजापाठको उत्तम समय मानिन्छ । नवरात्…

सन्जिप तिम्सिना

कोशी प्रदेशमा दसैं अवधिभर १३५ वटा दुर्घटना, १६ जनाको मृत्यु

सुनसरी / कोशी प्रदेशमा दसैँ अवधिभर भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । दसैँको ६ दिनमा १३५ वटा सवारी दुर्घटना भएका छन् भने दुर्घटनामा परेर १६ जनाको मृत्यु भएको छ । यस्तै, २६५ ज…

सन्जिप तिम्सिना

संखुवासभाका पर्यटकीयस्थलहरु ओझेलमा: सरोकारवाला निकाय मौन

सुनसरी / संखुवासभालाई पर्यटकीय रुपमा अत्यन्तै महत्वपूर्ण जिल्लाको रुपमा लिइने गरिन्छ । यहाँको प्राकृतिक सम्पदा, रहनसहन आदिवासीहरुलगायतको बहुभाषिक बसोबास र जडीबुटीको भण्डारको रुपमा…

सन्जिप तिम्सिना

धरानमा दुर्घटना हुँदा एक जनाको मृत्यु, दुईजना घाइते

सुनसरी / धरानमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते समेत भएका छन् । मृत्यु हुनेमा धरान वडा नम्बर -१६ डेरा गरी बस्ने ४९ वर्षीय हरिभक्त राई रहेका छन् । धरान–१५ सदन…

सन्जिप तिम्सिना

सङ्खुवासभाको खाँदबारी बजारमा गाइनेको गीतमा मन्त्रमुग्ध एक वृद्धा

भोजपुर जिल्लाबाट आएका यी गाइनेहरू जिल्लाको खाँदबारी, चैनपुर र छिमेकी जिल्लाहरूमा गएर सारङ्गी रेटी गीत गाएर परम्परा जोगाउँदै जीविकोपार्जन गर्ने गर्दछन् । तस्बिर : सुजन बज्राचार्य

सन्जिप तिम्सिना

भोजपुरको श्यामशिलामा रहेको त्रिपुरेश्वर महादेवको संरक्षण थालियो

सुनसरी / खोटाङको हलेसीको दोस्रो स्वरुपको पहिचान बनाएको भोजपुरको पौवादुङमा गाउँपालिका- १ श्यामशिला तिलाहरमा रहेको त्रिपुरेश्वर महादेवस्थल संरक्षणविहीन भएकाले स्थानीयवासी संरक्षणमा ज…

सन्जिप तिम्सिना

मोरङमा साँढे जुध्ने क्रममा किचिएर बृद्धाको मृत्यु

सुनसरी / मोरङको जहदा गाँउपालिका - ३ स्थित जयरामपुरमा बिहिबार दुई वटा साढेहरु एकआपसमा जुद्दै गरेको अवस्थामा किचिएर घरको आँगनमा बसिरहेका एक बृद्धको मृत्यृु भएको छ । स्थानीय ६० बर्षिय…

सन्जिप तिम्सिना

चोरी गरेको आरोपमा इटहरीबाट नौ जना पक्राउ

सुनसरी / इटहरीमा चोरी गरेको आरोपमा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । दसैंको समय पारेर चोरी गर्ने नौ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीला डीएसपी टेकबहादुर कार्कीले ज…

सन्जिप तिम्सिना

संखुवासभाको भाङ्गटार स्थिति पाथीभरा भगवती मन्दिर

संखुवासभा जिल्ला पाँचखपन नगरपालिका वाना भाङ्गटार स्थिति पाथीभरा भगवती मन्दिर तस्बिर : देवराज पुरी ,संखुवासभा

सन्जिप तिम्सिना

दशैंमा खेलिने रोटेपिङ पछिल्लो वर्ष लोप हुने अवस्थामा

भोजपुर/ दशैंमा खेलिने रोटेपिङ ,लिङ्गेपिङ पछिल्लो वर्ष लोप हुने अवस्थामा पुगेको छ । दशैंको पहिलो दिन घटस्थापना सुरु भएसँगै गाउँ-गाउँमा रोटेलिङ्गे ,लिङ्गे पिङ थाप्ने चलन हराउदै गएको…

सन्जिप तिम्सिना

सुनसरीमा प्रहरी जवानले गोली हानेर गरे आत्महत्या

सुनसरी / सुनसरीको कोशी गाउँपालिका-४ कोशी कटानमा मंगलबार राति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका- २ घर भई कोशी गाउँपालिका- ४ कोशी…

सन्जिप तिम्सिना

पाथीभरा मन्दिरमा दर्शनार्थीको घुइँचो, सातामा २१ हजारले गरे दर्शन

सुनसरी / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शनार्थीको घुइँचो लागेको छ । पाथीभरामा दसैँको घटस्थापनादेखि दर्शनार्थीको घुइँचो लाग्न थालेको हो । पाथीभरा क्षेत्र विकास समिति…

सन्जिप तिम्सिना

टीका लाउन आउजाउ गर्नेले बढाए भोजपुरका सडकमा चहलपहल

सुनसरी / नेपालीहरूको महान् चाड विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै भोजपुरका सडकमा सर्वसाधारणको चहलपहल बढेको छ । आज दशैँको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाक…

सन्जिप तिम्सिना

गोगनेमा धान पाकेर लहैलह

भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर -८ स्थिति गोगनेका खेतमा धान पाकेर लहैलह भएको छ । धान पाके सँगै धान काट्ने बेला भएको छ । तस्बिर : सुमन घिसिङ ,भोजपुर गोगने

सन्जिप तिम्सिना

महानवमीको दिन सुनसान भयो इटहरी

सुनसरी / नेपालीहरुको महान् पर्व विजयादशमी (बडादसैँ) मनाउन इटहरीमा कामविशेषले बसोबास गर्दैआएका आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै इटहरी सुनसान भएको छ । बडादसैँ तथा तिहार मनाउन सर्…

सन्जिप तिम्सिना

भोजपुरमा पुस्तान्तरण हुन नसक्दा चुँदारा पेसा सङ्कटमा पर्दै

सुनसरी / भोजपुरमा काठका ठेकी तथा विभिन्न भाँडाकुँडा बनाउने पेसा पुस्तान्तरण हुन नसक्दा सङ्कटमा पर्न थालेको छ । गाउँघरमा पाइने पँयले, दार, मौवा, कटहर लगायतका काठबाट ससाना आकारका गोल…

सन्जिप तिम्सिना

इटहरीमा चाडपर्व लक्षित गरेर थप २० जना प्रहरी परिचालन

इटहरी: चाडपर्वमा हुने आपराधिक घटना र विकृतिहरू नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय इटहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी चाडपर्वमा…

सन्जिप तिम्सिना

इटहरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गौतमको मृत्यु

सुनसरी / इटहरीमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । आज दिउँसो ३ बजेतिर इटहरी १३ खनारस्थित गणेश मन्दिर नजिकै विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को २९…

सन्जिप तिम्सिना

दशैँको बेला ताप्लेजुङको पाथीभरामा दर्शनार्थीको घुइँचो

सुनसरी / चार्डपर्व लागे सँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शनार्थीको घुइँचो लागेको छ । पाथीभरामा दसैँको घटस्थापनादेखि दर्शनार्थीको घुइँचो लाग्न थालेको हो । पाथीभरा…

सन्जिप तिम्सिना