बागमती प्रदेश

हेटौँडामा मोबाइल खरिद तथा मर्मत बम्पर योजना सुरु

हेटौँडा | दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै मोबाइल एसोसिएशन अफ नेपाल (म्यान) मकवानपुरले मोबाइल खरिद तथा मर्मतमा बम्पर उपहार योजना सुरु गरेको...

शी लिड्स आइकन : ३१ महिला जनप्रतिनिधि छनोट, हेटौँडाकी मेयर लामा पनि सूचिमा

हेटौँडा | महिला नेतृत्वलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कल्प इम्पावर वीमेन नेपालले सञ्चालन गर्दै आएको “शी लिड्स आइकन” कार्यक्रम अन्तर्गत दोस्रो संस्करणका लागि हेटौँडाकी मेयर...

हेटौँडा–काठमाडौँ सडक पूर्ण रूपमा सञ्चालनमा

हेटौँडा | हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–भीमफेदी–सिस्नेरी–काठमाडौं सडक खण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा खसेको सुक्खा पहिरो पन्छाएपछि सडक खुला...

मकवानपुरमा चट्याङ लाग्दा एकजनाको मृत्यु, सातजना घाइते

हेटौंडा | मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाङमा मंगलबार दिउँसो चट्याङ लाग्दा ४२ वर्षीय विशाल ब्लोनको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय...

सिस्नेरी सडक खण्ड ४८ घण्टादेखि अवरुद्ध, पहिरो पन्छाउने काम जारी

हेटौँडा | काठमाडौंलाई छोटो दूरीमा जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक डाइभर्सनमार्फत सञ्चालनमा आए पनि मुख्य सडकमा खसेको पहिरो ४८ घण्टा बितिसक्दा पनि पन्छाउन सकिएको छैन। शनिबार...

पहिरो पन्छाएपछि हेटौँडा–काठमाडौं सडक सुचारु

हेटौँडा | मकवानपुरमा बिहान खसेको सुक्खा पहिरो पन्छाउँदै हेटौंडा–काठमाडौं सडक पुनः सञ्चालनमा आएको छ। शुक्रबार बिहान करिब साढे नौ बजे इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा खसेको पहिरोले...