बागमती प्रदेश

हेटौँडाले आगामी वर्षको लागि २ अर्ब ९० करोडको बजेट प्रस्ताव गर्दै स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

हेटौँडा | हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ। उपमेयर राजेश बानियाँले...

हेटौँडाका विद्यालयमा ‘मेघा किचन’ मार्फत खाजा वितरण सुरु, ७ हजार विद्यार्थी लाभान्वित

हेटौँडा | हेटौँडा उपमहानगरपालिकाको ४ वटा वडाका ९ वटा सामुदायिक विद्यालयमा अध्ययनरत करिब ७ हजार विद्यार्थीले अब नियमित रूपमा ‘मेघा किचन’ बाट पौष्टिक खाजा...

मुख्यमन्त्रीको गृह जिल्लामा बजेटको ‘अविरल वर्षा’, तर आफैँ असन्तुष्ट छन् लामा

हेटौँडा | बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको गृह जिल्ला नुवाकोटमा अभूतपूर्व रकम छुट्याइएको छ। तर विडम्बना,...

पिप्ले पोखरामा ठेकी बनाउने १५ दिने तालिम सम्पन्न

हेटौँडा | पिप्ले पोखरा सामुदायिक बन उपभोक्ता समूहले आयोजना गरेको १५ दिने ठेकी बनाउने तालिम आइतबार सम्पन्न भएको छ। डिभिजन वन कार्यालय मकवानपुरको समन्वयमा...

बागमती गाउँपालिकाको ८३ करोडको बजेट सार्वजनिक, सरकारी स्कुलमा पढाउन कडा नीति

हेटौँडा | मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसहित ८३ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका...

हेटौँडामा बैंकिङ क्षेत्रसँग व्यवसायीको छलफल, बैंकको व्यवहारप्रति व्यवसायीको गुनासो

हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा आइतबार हेटौँडामा बैंकिङ क्षेत्रका सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हेटौँडा उपमहानगरपालिका क्षेत्रका व्यवसायी, विभिन्न बैंकका शाखा...