हेटौँडा |बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौंडामा वारिष्टा (कफी बनाउने) तालिम सुरु गरिएको छ।
प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम...
बकैया | भूमिहीन र अव्यवस्थित बसोबासी नागरिकहरूको जग्गा स्वामित्वको अधिकार सुनिश्चित गर्न भूमि समस्या समाधान आयोग मकवानपुरले बकैया गाउँपालिका–७, भिरकोटमा ५९ परिवारलाई जग्गाधनी प्रमाण–पूर्जा (लालपुर्जा)...
हेटौँडा | स्थानीय मुद्दामा सरोकारवालाबीचको संवाद र बहसलाई नियमित बनाउने उद्देश्यसहित स्वतन्त्र पत्रकार संघ मकवानपुरले आफ्नो छलफल श्रृंखला अघि बढाउने भएको छ।
संघले यसअघि चैत...
हेटौँडा | मकवानपुरको वृन्दावन वनस्पति उद्यानमा अन्जीर वर्गका वनस्पतिहरूलाई विशेष संरक्षण गरिने भएको छ। वनस्पति विभागको ६५औँ वार्षिकोत्सव तथा २५औँ वनस्पति दिवसको अवसर पारेर...
हेटौँडा | मकवानपुरगढी गाउँपालिकामा घर सफा गर्ने क्रममा करेन्ट लाग्दा एक व्यक्तिको मृत्यु भएको छ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ सिमलटार निवासी ५५ वर्षीय भुमिनन्द तिमल्सिनाको...