बागमती प्रदेश

कृषक समूहलाई हाते ट्याक्टर र मकैको बीउ

कैलाश | कैलाश गाउँपालिकाले मकै उत्पादन प्रवर्द्धन कार्यक्रम अन्तर्गत स्थानीय कृषक समूहलाई हाते ट्याक्टर र बीउ वितरण गरेको छ। गाउँपालिकाको कृषि तथा पशु विकास शाखाको...

मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते

हेटौँडा | पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ६ सुनाचुरीस्थित सडक खण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । इटहरीबाट...

हेटौँडामा वारिष्टा तालिम सुरु

हेटौँडा |बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौंडामा वारिष्टा (कफी बनाउने) तालिम सुरु गरिएको छ। प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम...

बकैयाका ५९ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

बकैया | भूमिहीन र अव्यवस्थित बसोबासी नागरिकहरूको जग्गा स्वामित्वको अधिकार सुनिश्चित गर्न भूमि समस्या समाधान आयोग मकवानपुरले बकैया गाउँपालिका–७, भिरकोटमा ५९ परिवारलाई जग्गाधनी प्रमाण–पूर्जा (लालपुर्जा)...

मनहरीमा चट्याङ लाग्दा एक जनाको मृत्यु, दुई जना घाइते

हेटौँडा | मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–५ बसन्तपुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। चैत ३१ गते दिउँसो भएको...

स्थानीय सरोकारमा नियमित बहस अघि बढाउँदै स्वतन्त्र पत्रकार संघ

हेटौँडा | स्थानीय मुद्दामा सरोकारवालाबीचको संवाद र बहसलाई नियमित बनाउने उद्देश्यसहित स्वतन्त्र पत्रकार संघ मकवानपुरले आफ्नो छलफल श्रृंखला अघि बढाउने भएको छ। संघले यसअघि चैत...