बकैया गाउँपालिका

मकवानपुरमा आगलागी हुँदा २ करोडको क्षति, पसल सञ्चालक गम्भीर घाइते

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेमा शुक्रबार बिहान भएको आगलागीमा करिब दुई करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता...

आठ लाख बढी नगदसहित बकैयाबाट २२ जना जुवाडे पक्राउ

हेटौँडा | मकवानपुर प्रहरीले बकैया गाउँपालिकाको एक घरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ। बकैया गाउँपालिका–५, राजदमारस्थित मिलन थिङको घरमा शनिबार राति १ बजे...

मकवानपुरको एसईई समग्रमा सुधारको संकेत, तर ७ विद्यालयको नतिजा शून्य!

हेटौँडा । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएसँगै मकवानपुरको शिक्षा प्रणालीको वर्तमान अवस्था फेरि एकपटक सार्वजनिक चासोको विषय बनेको छ। यस वर्ष (२०८१)को...

बकैयाले ल्यायो ९१ करोडको बजेट, कृषिमा केन्द्रित योजना

हेटौँडा | पूर्वी मकवानपुरस्थित बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका उपाध्यक्ष...

विद्यालय र पालिकाबीच सहकार्य अभावले निशुल्क शिक्षाको प्रभावकारिता कमजोर

हेटौँडा | नेपाल सरकारले शिक्षालाई सबैका लागि अनिवार्य र निःशुल्क बनाउने घोषणा गरेको वर्षौं भइसक्यो। तर, स्थानीय तहमा यसको कार्यान्वयन कत्तिको प्रभावकारी भइरहेको छ...

बकैयामा जिल्ला स्तरीय कराँते प्रतियोगिता हुँदै

हेटौँडा | बकैया गाउँपालिकामा पहिलोपटक स्वर्गीय नेत्रबहादुर राईको स्मृतिमा जिल्ला स्तरीय कराँते प्रतियोगिता आयोजना हुने भएको छ । बकैया गाउँपालिका खेलकुद विकास समितिको मुख्य आयोजनामा...