इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती प्रदेश

घरमा गोली हानेर एक करोड रुपैयाँ माग्ने तीन जना हतियारसहित पक्राउ

मकवानपुर: मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९, स्थित बाक्लो बस्तीभित्र रहेको एक घरमा घरमा गोली हानेर एक करोड रुपैयाँ माग्ने तीन जनालाई मकवानपुर प्रहीले हतियारसहित पक्राउ गरेको छ ।…

इन्फो नेपाल संवाददाता

भ्रष्टाचार बढ्नुमा मुख्य दोषी राजनीतिक नेतृत्व: मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा/ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचार बढ्नुमा मुख्य दोषी राजनीतिक नेतृत्व रहेको बताएका छन् । शनिवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बागमती…

बसन्त भण्डारी

जन्ती बोकेकोको बसले ठक्कर दिदाँ मोटरसाईकलमा सवार एकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौडामा बसले मोटरसाइकललाई ठक्कर दिदाँ एकको मृत्यु भएको छ । हेटौडाको राटोमाटे स्थित पुर्व पश्चिम सडकखण्डमा पथलैयाबाट भरतपुर तर्फ आउदै गरेको ना ४ ख ९५२० नम्बरक…

बसन्त भण्डारी

हेटौंडामा फुटेको ट्युमरको सफल शल्यक्रिया

मकवानपुर: पेटको आन्द्राभित्र फुटेको ट्युमरको जटिल शल्यक्रिया हेटौंडामा सफल भएको छ । अस्पताल स्रोतका अनुसार मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ निवासी ४९ वर्षका जय बहादुर मगरको…

बसन्त भण्डारी

किशोरावस्थामा आमा बन्ने संख्या निरन्तर उकालो !

मकवानपुर: मकवानपुरमा किशोरी अवस्थामा आमा बन्नेको सङ्ख्या निरन्तर उकालो लागिरहेको छ । २० वर्षभन्दा कम उमेरमा वैवाहिक सम्बन्धलाई नै दण्डनीय मानिए पनि अझै प्रदेशको राजधानीस्थित सरकारी…

बसन्त भण्डारी

मकवानपुरमा मोटरसाइकल दुर्घटना: श्रीमती र छोरीको मृत्यु श्रीमान् घाईते !

मकवानपुर: मकवानपुरको मकवानपुरगढी गाउँपालिका -२ शिखरकटेरी स्थित धवाडी पुलमा कुर्लेबाट कान्तिलोकपथतर्फ आउदै गरेको मोटरसाइकल दुर्घटना हुदा घटनास्थलमै दुईजनाको मृत्यु भएको छ । प्र. ३-०…

बसन्त भण्डारी

मन्त्री चित्रकारको सय दिन: भाडाको घरबाट सरकारी भवनमा सर्नु नै उपलब्धि !

मकवानपुर: बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय स्थापनाको आज सय दिन पूरा भएको छ । बुधवार मन्त्रालयले पत्रकार समेलन गर्दै एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ…

बसन्त भण्डारी

एकै दिन ३४ बिगाहा १५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा फडानी

मकवानपुर: मकवानपुरको बिकट दुई गाउँपालिकामा एकै दिन ३४ बिगाहा १५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरिएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–६, नम्बर–८ मा २० बिगाहा १…

बसन्त भण्डारी

हेटौँडा बजारको सडक बिस्तार: अदालतको फैसलाको प्रतिक्षामा सडक डिभिजन

मकवानपुर: अदालतमा मुद्दा परेपछि स्थगित भएको हेटौंडा बजारको दायाँबायाँ २५ मिटर फराकिलो पार्ने कामको बेला बेलामा चर्चा हुँदै सेलाउँदै गर्ने गरेको छ । हेटौंडाको मुख्य राजमार्गमा पर्ने…

बसन्त भण्डारी

मानिसलाई आक्रमण गर्ने बाघ निकुन्जको नियन्त्रणमा, फेरी भेटियो अर्को शब

हेटौंडा: मकवानपुरमा मानिसलाई आक्रमण गर्ने बाघलाई निकुन्जको नियन्त्रणमा लिएको छ । निकुञ्जको टोलीले गएराती बाघ नियन्त्रणमा लिएर वन्यजन्तु केन्द्र चितवन तर्फ लगेको मकवानपुर प्रहरीले ज…

इन्फो नेपाल संवाददाता

मकवानपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौं । मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ…

इन्फो नेपाल संवाददाता

वर्षको ६ पटकसम्म घरेलु मदिरा उत्पादन गर्न पाइने!

मकवानपुर: वर्षको ६ पटकसम्म तोकिएको मात्रामा घरेलु मदिरा उत्पादन गर्न पाइन आन्तरिक राजस्व कार्यालय मकवानपुरले जनाएको छ । मंगलबार राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८०को अवसरमा आन्तरि…

बसन्त भण्डारी

छोराको कुटपिटबाट आमाको मृत्यु

मकवानपुर: मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–५ डिल्लिपुरमा घरायसी बिवादमा सौतेनी छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । स्थानीय डिल बहादुर चेपाङको कान्छी श्रीमती ५० वर्षिय सन्तम…

बसन्त भण्डारी

झाडीमा शालनालसहितको नवजात शिशु फेला

मकवानपुर: बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबार साँझ झाडीमा शालनालसहितको नवजात शिशु फेला परेको अछ । हेटौँडाको हुप्रचौर प्रदेश लोकसेवा आयोग कार्यालय नजिकैको झाडीमा नवजात शिशु (छ…

बसन्त भण्डारी

हेटौँडामा तिहार सुरु नहुदै पटका आतङ्क सुरु !

मकवानपुर: यस वर्षको तिहार सुरु नहुदै हेटौँडा आसपासका बजारमा कानुनले बन्देज गरेको पटका आतङ्क बढ्न थालेको छ। हेटौँडाको बजार क्षेत्रमा समेत बेलुकाको समयमा खुलेआम पटका पड्काउने कार्य भ…

बसन्त भण्डारी

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य सुरु हुने

हेटौंडाः चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कार्य तत्काल अघि बढ्ने भएको छ । मंगलबार बागमती प्रदेश सरकार र चितवनको भरपुर महानगरपालिकाले म…

बसन्त भण्डारी

व्यक्तिगत खर्चमा सुत्केरीलाई पोषण खुवाउदै वडाध्यक्ष तिमल्सिना

मकवानपुर: सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउनु पर्छ भन्ने सन्देश दिन बागमतीमा लोकल कुखुरा, तोरीको तेल, विभिन्न मसलाहरू र साबुन उपहार प्रदान गरिएको छ । बागमती गाउँपालिका वडा नं…

इन्फो नेपाल संवाददाता

मकवानपुर प्रहरीले गर्यो ६१ बिगाह लागुऔषध गाँजा फडानी

हेटौंडाः मकवानपुर प्रहरीले ६१ बिगाह ३ कठ्ठा लागुऔषध गाँजा फडानी गरेको छ । सोमबार जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानको लागुऔषध गाँजा खेति नष्ट गरेको जिल्ला प्रहरी…

बसन्त भण्डारी

गाउँबाट कोसेलीस्वरुप लिएको घरेलु मदिरा प्रहरीले गर्यो नष्ट

हेटौँडाः दसैं सकाएर काठमाडौं फर्कँदै गरेका यात्रुको सवारी साधनमा गाउँबाट कोसेलीको रुपमा लिएर गएको घरेलु मदिरा प्रहरीले बाटैमा नष्ट गरिदिएको छ । शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेको…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर: मकवानपुरको भिमफेदी गाउपालिका ६ जुरीखेत स्थित भीमफेदी कुलेखानी काठमाडौं सडक खण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौँडातर्फ आँउदै गरेको बागमत…

बसन्त भण्डारी